मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय सभाको भोटेकोशी एवम् कालीगण्डकी विपद् अध्ययन विशेष समितिको बैठक बस्दै

nepalsamaya.com · Tue Oct 27 02:40:00 GMT 2026

काठमाडौं- आज राष्ट्रियसभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक बस्दैछ।

विशेष समितिको सभापतिमा काँग्रेस सांसद कृष्णप्रसाद पौडेल निर्वाचित भएपछि पहिलो पटक बैठक बस्न लागेको हो। बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)