गुवाहाटीको होटलमा विवाद हुँदा गोली चल्यो, ५ जनाको मृत्यु
annapurnapost.com · Tue Oct 27 02:36:13 GMT 2026

काठमाडौं : भारतको आसामस्थित गुवाहाटीको एक होटलमा सञ्चालक र भाडा (लीज) मा लिने व्यक्तिबीच विवाद हुँदा ५ जनाको मृत्यु भएको छ।
सोमबार राति जीएस रोडस्थित बोरा सर्भिस अगाडि रहेको ‘होटल बिलास इन’ मा करिब ९ बजे उक्त घटना भएको प्रहरीले जनाएको छ। यो स्थान आसाम प्रहरी मुख्यालयबाट करिब दुई किलोमिटरको दूरीमा पर्दछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)