मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चलचित्रकर्मी श्रेष्ठलाई लोसपाको बागमती प्रदेश अध्यक्षको जिम्मेवारी

kalakarmi.com · Sun Mar 27 14:33:59 GMT 2022

काठमाडौं– चलचित्रकर्मी करण श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को बागमती प्रदेश अध्यक्षमा नियुक्त भएका छन् । गत वर्ष उपाध्यक्ष पदमा मनोनित भएका श्रेष्ठ यस पटक अध्यक्ष भएका हुन् ।

अध्यक्षको जिम्मेवारी पाएपछि आफू स्थानीय निर्वाचन लक्षित कार्यक्रममा जुटिसकेको कलाकार श्रेष्ठले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)