सिञ्जाको विकास हेर्न आएको हुँ : एमाले अध्यक्ष ओली
nepalghatana.com · Thu Mar 31 17:27:39 GMT 2022
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले सिञ्जाको विकास कसरी गर्न सकिन्छ भनेर हेर्न आएको बताउनुभएको छ। जुम्लाको सिञ्जा गाउँपालिका नराकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभएको हो।
ओलीले जुम्ला खस भाषा, संस्कृति र सभ्यताको धनी ठाउँ भएको भन्दै यसको विकासमा जोड दिनुभयो। ओलीले कर्णालीमा मानसरोवर, कैलाश पर्वत, राराताल, कनकासुन्दरी, त्रिपुरासुन्दरी लगायतका धार्मिक पर्यटकीयस्थल रहेको उल्लेख गर्नुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)