कोसी नामकरण ठिक छ, एमालेलाई धेरै समस्या छैन : मुख्यमन्त्री कार्की
baahrakhari.com · Sat Sep 23 16:40:50 GMT 2023
सुन्दरहरैँचा (मोरङ) । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा (एमाले)का अगाडि धेरै समस्या नरहेको बताएका छन् ।
प्रगतिशील तथा पेशागत कानुन व्यवसायी सङ्घ (पीपीएलए)को कोसी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले कोसीमा एमालेले हार्ने सिट सङ्ख्या थोरै मात्र रहेको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)