मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

प्राविधिक समस्याले औषधि व्यवस्था विभागको अनलाइन सेवा ठप्प

newsofnepal.com · Tue Oct 27 03:03:48 GMT 2026

काठमाडौँ ।

औषधि व्यवस्था विभागले प्रयोग गर्दै आएको अनलाइन औषधि व्यवस्था प्रणाली (ड्याम्स) प्राविधिक समस्याका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। विभागले सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि अनलाइन सेवा बन्द रहने जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)