मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कामना सेवाका ग्राहकलाई पोखराको जल महलमा छूट

abhiyandaily.com

काठमाडौं । कामना सेवा विकास बैंक र पोखराको होटेल जल महलबीच सम्झौता भएको छ । पोखराको पार्दीस्थित होटेलले प्रदान गर्ने सेवामा बैंकका ग्राहकलाई छूट उपलब्ध गराउने गरी दुई संस्थाबीच सम्झौता गरिएको हो । बैंकसँगको आबद्धताको प्रमाणको आधारमा ग्राहकले २० प्रतिशतसम्म छूट पाउन सक्ने बैंकले जानकारी दिएको छ । सम्झौता अनुसार बैंकसँग आबद्ध सबै ग्राहकले लाभ पाउने अपेक्षा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)