मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महत्वाकांक्षी पदलोलुपहरूले देश बर्बाद पारिरहेका छन् : सूर्य थापा

nagariknews.nagariknetwork.com · Tue Oct 27 03:03:17 GMT 2026

नेकपा एमालेका नेता सूर्य थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आलोचना गर्दै उनलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत थापाले उक्त माग गरेका हुन्। अर्थमन्त्री वाग्लेले नेपालको राष्ट्रिय हित, स्वाभिमान र कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिएको आरोप लगाएका छन्। उनले वाग्लेलाई ‘महत्वाकांक्षी पदलोलुप’को संज्ञा दिँदै यस्ता व्यक्तिले देश बर्बाद पारिरहेको टिप्पणी गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)