मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलका खेलको अनधिकृत प्रसारण गर्नेहरूलाई कारबाहीको चेतावनी

canadanepal.com · Tue Oct 27 03:17:40 GMT 2026

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को अनधिकृत सार्वजनिक प्रदर्शन तथा प्रसारण नगर्न सम्बन्धित सबै पक्षलाई सूचित गरेको छ ।

क्यानले सबै फ्रेन्चाइज टोली, खेलस्थल, कार्यक्रम आयोजक, प्रायोजक, साझेदार तथा सरोकारवालालाई नेपालभित्र एनपीएलको विशेष प्रसारण अधिकार हिमालय स्पोर्टस र नेटटीभीसँग मात्रै रहेको जनाउँदै अनधिकृत सार्वजनिक प्रदर्शन तथा प्रसारण नगर्न सम्बन्धित सबै पक्षलाई सूचित गराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)