खल्तीबाट एनसेलको भुक्तानी भोलि बिहानसम्म अवरुद्ध हुने
techpana.com · Mon Nov 07 17:15:51 GMT 2022
काठमाडौं । खल्ती वालेटबाट माेबाइल सेवा प्रदायक एनसेलमा हुने सबै प्रकारको अनलाइन भुक्तानी आज राति १२ बजेदेखि प्रभावित हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)