मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

nepalwatch.com · Tue Oct 27 03:21:59 GMT 2026

एजेन्सी । इंग्ल्यान्डका कप्तान तथा बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले प्रतिष्ठित बालोन डी’ओर अवार्ड जितेका छन् । लन्डनमा आयोजित समारोहमा केनलाई पुरुषतर्फ वर्षको उत्कृष्ट फुटबल खेलाडी घोषित गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)