कोलम्बोमा नेपाली दूतावासलाई अवरोध, श्रीलंकन प्रहरीले भन्यो– जग्गामा नजानू
baahrakhari.com · Tue Oct 27 03:26:29 GMT 2026

काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोमा नेपाल सरकारको नाममा रहेको जग्गामा पर्खाल लगाउने क्रममा नेपाली दूतावासलाई अवरोध उत्पन्न गरिएको छ ।
नेपाल सरकारको जग्गा अवैध तरिकाले आफ्नो बनाउनेहरूले अवरोध सिर्जना गरेका हुन् । उनीहरूले अवरोध सिर्जना गरेपछि जग्गामा पर्खाल लगाउने काम रोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)