विधवाले गाउनै नमिल्ने चैतलो गीत
deshsanchar.com · Sat Mar 18 16:45:32 GMT 2023
सिमकोट – घना बस्ती र चैतलो पर्वमा विधवा महिलाले गीत गाउन नपाउने गरेको पाइएको छ। विधवाले गीत गाउन जाँदा नराम्रो हुन्छ भन्ने सामाजिक मान्यता रहेका कारण यस्ता महिलाले चैतलो पर्वमा गीत गाउन नजाने गरेका हुन्।
सिमकोट गाउँपालिकाका अध्यक्षसमेत रहेका ठेहे गाउँका स्थानीय विजय भण्डारीले महिला विधवा हुनेबित्तिकै चैतलो पर्वमा गीत गाउन जान नपाउने मान्यता रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)