बंगालको खाडीमा थप शक्तिशाली बन्यो ‘अर्णव’ चक्रवात
ratopati.com · Tue Oct 27 03:39:39 GMT 2026

काठमाडौँ । पश्चिम-मध्य बंगालको खाडीमा विकसित ‘ अर्णव ’ चक्रवात थप तीव्र बनेर ‘अत्यन्त शक्तिशाली चक्रवाती आँधी’ मा परिणत भएको छ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार यो आँधी उत्तर-पश्चिमतर्फ अघि बढ्दै बुधबार दिउँसोसम्ममा बापटला र विशाखापट्टनमको बिचमा पर्ने यानम नजिकैबाट आन्ध्र प्रदेश तथा यानमको तटीय क्षेत्र पार गर्ने सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)