मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउवाले नेतृत्वबाट विश्राम लिनेबारे के भन्छन् डडेलधुराबासी ?

barnanmedia.com · Mon Oct 20 23:32:00 GMT 2025

काठमाडौँ, ४ कात्तिकः ६२ वर्ष लामो राजनीतिक जीवनको तीन दशक समय राष्ट्रिय राजनीतिमा पकड जमाएका कांग्रेस सभापति शेरबहादुर देउवाले हालै सक्रिय राजनीतिबाट विश्राम लिने सन्देश दिएका छन् ।

१० वर्ष कांग्रेस सभापति र पाँच पटक मुलुकको प्रधानमन्त्री बन्ने अवसर पाएका ८० वर्षीय देउवाले कांग्रेस सभापतिबाट विश्राम लिएको घोषणासँगै गृहजिल्ला डडेलधुरा बासिन्दाले आ-आफ्नै तर्क गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)