मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सामाजिक सञ्जाल र इन्टरनेटमार्फत् १४ करोडभन्दा बढी राजस्व

rajdhanidaily.com · Sat Jan 20 23:10:36 GMT 2024

काठमाडौं । नेपालको गैरबासिन्दाले नेपाली उपभोक्ताका लागि विद्युतीय सेवा दिएबापत् विभिन्न सामाजिक सञ्जालसँग सम्बन्धित कम्पनी तथा विद्युतीय सेवा कम्पनीले डिजिटल सर्भिस ट्याक्सबापत् १ करोड ६१ लाख र करबापत् १२ करोड ७७ लाख रुपैयाँ कर बुझाएका छन् ।

गुगल, मेटा, एमाजोन, माइक्रोसफ्ट, नेटफ्लिक्स, लिंकडिन, जोहोलगायतले सो कर बुझाएका हन् । टिकटक गत भदौदेखि ठूला करदाता कार्यालयमा दर्ता भएको भए पनि नेपालमा ब्यान्ड भएकाले सोको भ्याट नउठेको र सो कम्पनीको कर स्थगन अवस्थामा रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)