मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

setopati.com · Tue Oct 27 03:46:32 GMT 2026

म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ।

गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण खानेपानी आपूर्ति गर्ने पाइपलाइनमा क्षति पुगेपछि बजारमा पानीको आपूर्ति घटेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)