यी हुन् आज सेयर किन्दा लाभांश पाइने कम्पनी
setopati.com · Tue Oct 27 03:47:17 GMT 2026

गत आर्थिक वर्ष २०८२–८३ को नाफाबाट लाभांश घोषणा गरेकामध्ये १३ सूचीकृत कम्पनीले घोषणा गरेको लाभांश पाउने अवधि अझै बाँकी छ।
यसमध्ये दुई कम्पनीमा भने आज (मंगलबार) सम्म लगानी गर्नेले लाभांश पाउने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)