सडक निर्माणमा नागरिक निगरानी
gorkhapatraonline.com · Sat Mar 16 00:29:55 GMT 2024
रामेछाप समाचारदाता
रामेछाप, चैत ३ गते । लामो समयदेखि निर्माणाधीन रामेछापको मन्थली–चिसापानी–पुरानागाउँ सडक आयोजनाको काममा स्थानीय नागरिक सङ्घसंस्थाहरूले निगरानी बढाएका छन् । निर्माण सुरु भएको लामो समयसम्म पनि सम्पन्न हुन नसकेको यो सडक आयोजनाको स्थानीय नागरिक सङ्घसंस्थाहरूले स्थलगत अनुगमन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)