काठमाण्डौ - ३ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका चालिसे निर्वाचित
Ujyaaloonline.com · Tue Nov 22 18:09:02 GMT 2022
काठमाण्डाै – काठमाण्डौ क्षेत्र नं ३ काे प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसे निर्वाचित हुनुभएकाे छ ।
सन्ताेष चालिसे १५ हजार १५८ मत ल्याएर विजयी हुनुभएकाे हाे । यस्तै नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर राईले ११ हजार १९६ मत ल्याउनुभयाे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)