युक्रेन युद्ध: फ्रान्सका राष्ट्रपतिका अनुसार ईयूमा सामेल हुन किएभलाई 'दशकौँ लाग्ने'
bbc.com · Tue May 10 00:39:06 GMT 2022
फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले युक्रेनलाई युरोपेली सङ्घ ईयूमा स्वीकार्न दशकौँ लाग्ने बताएका छन्।
ईयूको संसद्लाई सम्बोधन गर्दै उनले ईयूको साटो "समानान्तर युरोपियन कम्युनिटी"मा सामेल हुन युक्रेनलाई सुझाव दिए।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)