रास्वपा कोसी प्रदेश सभापतिमा ७ दाबेदार, कसरी हुँदै छ अधिवेशन ?
baahrakhari.com · Wed Jun 10 08:32:21 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोसी प्रदेशको अधिवेशन आजबाट सुरु भएको छ । प्रदेश सभापतिका लागि सातजनाले उमेदवारी दिएका छन् ।
चन्द्र राई, चन्द्रकुमार गौली, सरिन तामाङ, पिताम्बर तिम्सिना, पारशमणि गेलाल, नारायणप्रसाद घिमिरे र खगेन्द्र कटुवाल सभापतिका दाबेदार हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)