स्पेन र स्वट्जरल्याण्डबीचको खेल अतिरिक्त समयमा पु्ग्यो
khabarhub.com · Fri Jul 02 17:56:19 GMT 2021
काठमाडौँ– १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत स्पेन र स्वीट्जरल्याण्डबीचको खेल अतिरिक्त समयमा धकेलिएको छ ।
दुबै टोलीले निर्धारित ९० मिनेटको समयमा १-१ को बराबरी खेलेसँगै खेल अतिरिक्त समयमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)