ललितपुरको छम्पीमा ट्रक दुर्घटना हुँदा ५ वटा राँगा मरे
ratopati.com · Tue Oct 27 04:41:29 GMT 2026

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–९ छम्पी स्थित होली ट्याम्पलमा राँगा बोकेको ट्रक दुर्घटना भएको छ ।
छम्पीबाट भैंसेपाटीतर्फ जाँदै गरेको ना.५ ख ३९२० नम्बरको ट्रक सडक किनारामा दुर्घटना हुँदा ५ वटा राँगा मरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)