इंग्ल्याण्डका स्टार ब्याटर मलान चितवन राइनोजबाट खेल्दै
bishowkhabar.com · Tue Oct 27 04:44:45 GMT 2026
काठमाडौं – इंग्ल्याण्डका अनुभवी ब्याटर डेभिड मलान नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजबाट खेल्ने भएका छन् । जारी प्रतियोगितामा चितवनले उनलाई पुनः टोलीमा समावेश गरेको हो ।
एनपिएलअन्तर्गत आज चितवन राइनोज र विराटनगर किङ्सबीच मध्याह्न प्रतिस्पर्धा हुँदैछ । चितवन राइनोजका निर्देशक प्रताप देवकोटाका अनुसार आक्रामक ब्याटिङका लागि परिचित मलान आजको खेलमा टोलीबाट मैदानमा उत्रनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)