सरकार अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको देखियो : राजेन्द्र महतो
barnanmedia.com · Sat Jul 11 10:29:58 GMT 2026

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकारको १०० दिने कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
वर्तमान सरकार पुरानै विभेदकारी र अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप उनले लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)