मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

लेबनानमा विद्युत सेवा ठप्प, गम्भीर आर्थिक संकटकाबीच इन्धन अभाव

deshsanchar.com · Sun Oct 10 01:07:23 GMT 2021

लेबनानमा विद्युत आपूर्ति ठप्प भएको छ । गम्भीर आर्थिक संकट झेलिरहेको लेबनानमा विद्युत आपूर्ति बन्द हुँदा अन्धकार भएको छ ।

इन्धन अभावका कारण देशका दुई ठूला उर्जा केन्द्रहरु बन्द भएको सरकारी अधिकारीले समाचार संस्था रोयटर्ससँग बताएका छन् । डेइर अमार र जाहरानी उर्जा केन्द्र बन्द हुँदा विद्युत सेवा रोकिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)