मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अध्यादेशको त्रासले कर्मचारीको ‘खल्तीमै राजीनामा’ !

barnanmedia.com · Tue Oct 27 04:39:03 GMT 2026

काठमाडौं । निजामती कर्मचारीमा संघीय निजामती अध्यादेश त्रास कायमै छ । संघीय निजामती सेवासम्बन्धी विधेयक सरकारले असोज १५ मा संसद्मा दर्ता गरिसकेको छ । तर, कर्मचारीलाई अध्यादेशले तर्साउन छाडेको छैन ।

संसद्मा निजामती विधेयक दर्ता भएपछि निजामती कर्मचारीले राहतको सास फेरेका थिए । तर, फेरि सरकारले संसद् छल्दै अध्यादेश जारी गर्ने हल्ला चलेसँगै त्रासमै विधेयक दर्तापछि असोजमा १७६ कर्मचारीले राजीनामा दिएका छन् । तिनमा अधिकांश ३० वर्षभन्दा बढी सेवावधि भएका कर्मचारीहरू छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)