होल्डिङ सेन्टरमा रहेका विस्थापितको व्यवस्थापन प्रक्रिया अघि बढ्यो
nepalpress.com · Sat Jul 11 10:55:00 GMT 2026

काठमाडौं । भूमि समस्या समाधान समितिले काठमाडौं उपत्यकाका नदी किनाराबाट विस्थापित भई हाल विभिन्न होल्डिङ सेन्टरमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया अघि बढाएको जनाएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि समस्या समाधान समितिले शनिबार सूचना जारी गर्दै नदी किनाराका विभिन्न स्थानबाट हटाइएका र हाल विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका विस्थापितहरूको व्यवस्थापनका लागि प्रक्रिया सुरु गरिएको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)