शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायीको अवस्था गम्भीर
barnanmedia.com · Sat Jul 11 10:45:10 GMT 2026

काठमाडौँको बुद्धनगरमा शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी आश्विन राउतको अवस्था गम्भीर रहेको छ।
शनिबार बिहान काठमाडौँ महानगरपालिका-१० बुद्धनगरस्थित आफ्नै घरमा ४५ वर्षीय राउतले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगोले जलेर घाइते भएका राउतलाई प्रहरीले वीर अस्पताल पुर्याएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ