मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सरकारको नीतिलाई क्यानकै चुनौती, एनपीएलमा निःशुल्क पासको खेल ?

janaaastha.com

विश्वविद्यालयमा हुने गरेको दलीय विद्यार्थी राजनीतिलाई निरुत्साहित गर्ने नेपाल सरकारको नीतिको कार्यान्वयनमाथि नेपाल क्रिकेट संघ (क्यान) को अभ्यासले प्रश्न उठाएको छ। त्रिभुवन विश्वविद्यालय परिसरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ मा विश्वविद्यालयका विद्यार्थीले ५० प्रतिशत छुटमा टिकट खरिद गर्नुपर्ने व्यवस्था रहे पनि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) तथा विभिन्न विद्यार्थी संगठनका पदाधिकारीका नाममा निःशुल्क पास उपलब्ध गराइएको आरोप छ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)