अवार्ड पाएपछि दंग प्रभा
rajdhanidaily.com · Mon May 08 23:46:33 GMT 2023
काठमाडौं । यसअघि पटकपटक ‘म्युजिक अवार्ड’मा मनोनयनमा परे पनि खाली हात फर्कंदै आएकी गीतकार प्रभा बर्तौलाका लागि यो वर्ष सुखद् सुरुवात भएको छ ।
गएको शुक्रबार साँझ समय उनका लागि उत्साहबद्र्धक रह्यो । उनले १३औं विन्ध्यवासिनी म्युजिक अवार्डअन्तर्गत ‘सर्वोत्कृष्ट महिला गीतकार’को पगरी पाएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)