मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इङ्गल्याण्डका स्टार ब्याटर मलान चितवनमा

hamrakura.com · Tue Oct 27 00:00:00 GMT 2026

चितवन। अन्तर्राष्ट्रिय क्रिकेटका तिनै ढाँचा (‘टी–२०’, ‘एकदिवसीय’ र ‘टेस्ट’) मा शतक प्रहार गरिसकेका इङ्गल्याण्डका चर्चित क्रिकेटर डेभिड मलान नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजबाट खेल्ने भएका छन्।

एनपीएलअन्तर्गत आज हुने चितवन राइनोज र विराटनगर किङ्ग्सबीचको खेलअघि चितवन राइनोजले आक्रामक तथा स्थिर ब्याटिङका लागि सुपरिचित मलानलाई पुनः टोलीमा भित्र्याएको निर्देशक प्रताप देवकोटाले जानकारी दिएका छन्। मलानले एनपीएलको गत संस्करणमा पनि चितवन राइनोजबाट खेलेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)