मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

reportersnepal.com · Tue Oct 27 05:05:04 GMT 2026

राँझा (बाँके), १० कात्तिक । गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षको दसैँ डीएनए परीक्षणको रिपोर्ट पर्खदै बिताएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवा निवासी अनलाल रोकायले बेपत्ता आफन्तको कुनै जानकारी नआएका कारण चाडपर्वका बेलामा पनि डीएनए रिपोर्ट कुरेर बसेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)