गौथलीको अमेरिका राइटस बिक्री, साउन १ गते सिनेमा हलमा
rajdhanidaily.com · Sat Jul 11 11:07:09 GMT 2026

काठमाडौं । चलचित्र ‘गौंथली’को अमेरिका राइट्स बिक्री भएको छ । सेभेन सिस इन्टरनेसनल फिल्मसले ‘गौंथली’को अमेरिका राइट्स खरिद् गरेको हो।
‘गौँथली’का तर्फबाट निर्देशक कपिल रिजाल, कलाकार अरुण क्षेत्री, निर्माता सुमन गिरी तथा सेभेन सिस इन्टरनेसनल फिल्मसका तर्फबाट रोशन सुवेदीबीच खरिद बिक्रीको कागजी सम्झौता भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)