चलचित्र ‘गौंथली’को अमेरिका राइट्स बिक्री
kharibot.com · Sat Jul 11 11:05:00 GMT 2026

काठमाडौं । चलचित्र ‘गौंथली’को अमेरिका राइट्स बिक्री भएको छ । सेभेन सिस इन्टरनेसनल फिल्मसले ‘गौंथली’को अमेरिका राइट्स खरिद् गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)