मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

गौतमबुद्ध क्रिकेट रंगशालाको काम सुस्त

nepalnews.com · Tue Oct 27 05:13:42 GMT 2026

चितवन। भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काममा ढिलाइ भएको छ।

आगामी पुस २७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेमा हालसम्म प्रगति ६५ प्रतिशत मात्रै भएको छ। भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलका अनुसार बजेट निकासामा केही ढिलाइ हुँदा निर्माण कम्पनीले बीचको समयमा काम रोकेकाले सम्झौता मितिअनुसार काममा ढिलाइ भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)