शिक्षक महासंघ र मन्त्रीबीच वार्ता जारी
baahrakhari.com · Mon Apr 28 17:25:24 GMT 2025

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघ बीच वार्ता जारी छ ।
मन्त्रिपरिषद् बैठक सकिनासाथ मन्त्री पन्त र महासंघबीच वार्ता थालिएको हो । मन्त्रीसँगमहासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, आन्दोलिन परिचालन समितिका संयोजक नानुमाया पराजुलीसहितका शिक्षक नेता वार्तामा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)