अर्जेन्टिनाका प्रशिक्षक भन्छन्ः मेसीले नै पेनाल्टी प्रहार गरिरहनेछन्
onlinekhabar.com · Sat Jul 11 11:04:36 GMT 2026
२७ असार, काठमाडौं । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले कप्तान लियोनल मेसीले नै पेनाल्टी प्रहार गरिरहने बताएका छन् ।
जारी विश्वकपमा दुई पेनाल्टी मिस गरेपछि पनि प्रशिक्षक स्कालोनीले मेसीबाट पेनाल्टी प्रहार गर्ने जिम्मेवारी नखोस्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)