मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारको नेतृत्व पाए सुन तस्करी, ललिता निवासलगायतका प्रकरणबारे छानबिन गर्छौँ : लामिछाने

dcnepal.com · Thu Aug 17 17:11:15 GMT 2023

फिक्कल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एकपटक आफूहरुलाई अवसर दिन आग्रह गर्नुभएको छ । इलामको फिक्कल चोकबजारमा आयोजित पार्टीको खुला जनसभा सभापति लामिछानेले आगामी २०८४ मा हुने निर्वाचनमा विजयी गराइ एक पटक अवसर दिन आग्रह गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)