मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ह्याक गरी झन्डै दुई करोडको जहाज टिकट किनेर ठगी, एक पक्राउ

setopati.com · Fri Nov 24 00:33:38 GMT 2023

ट्राभल कम्पनीको सिस्टम ह्याक गरी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले स्याङ्जा घर भई टोखा नगरपालिका सामाखुसी बुने ३३ वर्षीय नारायण सुवेदीलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले बुधबार पक्राउ गरेको ब्युरो प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)