आइपिएलमा १४ वर्षीय ब्याटर वैभवले बनाए ३५ बलमा शतक
nepalpress.com · Mon Apr 28 17:27:53 GMT 2025
काठमाडौं । इन्डियन प्रीमियर लिग आइपिएलमा राजस्थान रोयल्सका १४ वर्षीय ब्याटर वैभव सुर्यवंशीले शतक प्रहार गरेका छन् । जारी खेलमा गुजराट टाइटन्सविरुद्ध ३५ बलमा शतक पूरा गरेका हुन् ।
आइपिएलमा कम उमेरमा शतक पूरा गर्ने खेलाडी बनेका छन् । यस्तै आइपिएलमा सर्वाधिक छिटो शतक पूरा गर्ने खेलाडीको सूचिमा वैभव दोस्रो स्थानमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)