बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
ratopati.com · Sat Jul 11 11:16:24 GMT 2026

काठमाडौँ । काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
प्रहरीका अनुसार आज बिहान भान्सामा गएर आफ्नो शरीरमा आगो लगाएका थिए । घटनापछि उनलाई गम्भीर अवस्थामा वीर अस्पताल पुर्याइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)