बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको पनि निधन
kendrabindu.com · Sat Jul 11 11:21:08 GMT 2026

काठमाडौं । बुद्धनगरमा आज बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको पनि उपचारका क्रममा निधन भएको छ ।
उनको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । घरायसी विवादमा भान्सामा गएर आत्मदाहको प्रयास गरेको भनिएका उनको शरीर ५५ प्रतिशत जलेको अस्पतालले जानकारी दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ