एमएस्सी पूरा गरेका विवेक किन पुगे आत्मदाहको प्रयाससम्म ?
barnanmedia.com · Sat Jul 11 11:14:55 GMT 2026

सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३५ वर्षीय विवेक मण्डलले शुक्रबार आत्मदाहको प्रयास गरेपछि उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मण्डलले शुक्रबार दिउँसो करिब पौने ४ बजे आफ्नै शरीरमा आगो लगाएका थिए।
घटनापछि उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचारका लागि लगिएको थियो। अवस्था जटिल देखिएपछि शुक्रबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)