मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतमा होटल मालिक र लिजमा लिने व्यक्तिबीच विवाद हुँदा गोली चल्यो, ५ जनाको मृत्यु

deshsanchar.com · Tue Oct 27 02:49:55 GMT 2026

काठमाडौं : भारतको आसामस्थित गुवाहाटीको एक होटलमा मालिक र भाडामा होटल चलाउने व्यक्तिबीच विवाद हुँदा ५ जनाको मृत्यु भएको छ। गुवाहाटीका पुलिस कमिश्नर पार्थ सारथी महन्तका अनुसार गोली चल्दा ६ जना घाइते भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)