काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए
deshsanchar.com · Tue Oct 27 04:56:47 GMT 2026

झापा – पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना पर्यटक नेपाल भित्रिएका छन्। असोज महिनामा मात्रै ६०५ जना पर्यटक यस स्थलमार्गबाट नेपाल प्रवेश गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)