मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायल र अमेरिकाको निर्वाचनले बदल्न सक्छ मध्यपूर्वदेखि विश्व अर्थतन्त्रसम्मको दिशा

deshsanchar.com · Tue Oct 27 03:09:22 GMT 2026

आगामी एक साताभित्र इजरायल र अमेरिकामा हुने निर्वाचनले मध्यपूर्वको युद्धदेखि विश्व अर्थतन्त्रसम्ममा दूरगामी प्रभाव पार्न सक्ने देखिएको छ। मंगलबार इजरायली मतदाताले नयाँ संसद् चयन गर्दैछन् भने त्यसको एक सातापछि अमेरिकी मतदाताले कंग्रेसका लागि मतदान गर्ने छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)