वीर अस्पतालमा करार सेवामा पदपूर्तिको आह्वान
ratopati.com · Tue Oct 27 05:22:22 GMT 2026

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले विभिन्न रिक्त पदहरू करार सेवाद्वारा पदपूर्ति गर्न योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ।
अस्पताल प्रशासनले मंगलबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक आवेदकलाई सात दिनभित्र आवेदन दिन आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)