गण्डकी र बागमतीलाई भलिबल उपाधि
hamrokhelkud.com · Fri Apr 12 17:23:24 UTC 2024
गण्डकी र बागमतीलाई भलिबल उपाधि
भरतपुर (हाम्रो खेलकुद) – प्रथम अन्तर प्रदेश राष्ट्रिय प्रतियोगिताको भलिबलको पुरुषमा गण्डकी प्रदेश र महिलामा बागमती प्रदेशले उपाधि जितेको छ । पुरुषको फाइनलमा गण्डकीले कोशी प्रदेशलाई २५–१८, २५–२२ र २५–१८ को सोझो सेटमा पराजित ग¥यो । सुदूरपश्चिम तेश्रो भयो । महिलाको उपाधि भिडन्तमा बागमतीले गण्डकीलाई सीधा सेटमा २५–२१, २५–१२, र २५–८ ले हरायो । लुम्बिनी […]
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)